कोचार्नु

स. क्रि. [कोचारो+नु< सं. कोचन]

  1. कुनै वस्तु एकै ठाउँमा अटाईनअटाई हुने गरी खाँद्नु; कोच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)