कोट्टिनु

अ.क्रि. [सं. कोट्टयन]

  1. कुनै विषयवस्तुसित सम्बन्धित प्रसङ्ग वा कुरो उठ्नु; कामकुरो प्रारम्भ हुनु; उक्किनु।
  2. चिम्टँदा, कोतर्दा, खोस्रँदा, खन्दा कुनै चिज वा वस्तुको पाप्रो, तह आदि निस्कनु; उप्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)