कोट

ना. [सं. कोट्ट]

  1. प्राचीन कालमा राज्यको सीमासुरक्षाको व्यवस्था गर्ने ठाउँ; किल्ला; दुर्ग; गढी।
  2. चुली परेको र गढी तुल्याउन योग्य स्थान।
  3. मौलो पुज्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)