कोठारी

ना.

  1. जिमीदारको जग्गामा कोठारको जिम्मा लिएर काम गर्ने कर्मचारी; कोठारको रक्षक वा धरालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)