कोठे दङ्गा

ना.

  1. घरभित्रै हुने खलबली वा बझौटी; कोठाभन्दा बाहिर ननिस्कने सामान्य होहल्ला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)