कोठे राजनीति

ना.

  1. बाहिर प्रभाव नपार्ने तर भित्रभित्र अकास- पत्ताल हाँक्ने राजनीति वा त्यस्तो चाल; मुढेबल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)