कोण

ना. [सं.]

  1. दुई दिशाका बिचको दिशा; उपदिशा।
  2. दुई दिशाबाट आएका सरल रेखाहरू जोडिने ठाउँ वा कुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)