कोत्र्याहा

वि.

  1. मुख आदि अङ्ग कोत्रिएको; छ्याका परेको; छ्याकटे; छ्याके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)