कोथी

ना. [सं. कौक्षी]

  1. तरबारको म्यान वा खुकुरीको दापका टुप्पामा जडिने धातुको सादा वा बुट्टादार च्याप्टो ढुङ्ग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)