कोथो
ना. [प्रा. कोत्थ]
- केरा, उखु आदिको फेदमा पलाउने टुसो; नयाँ बिरुवा।
- धान, गहुँ आदिको बाला निस्कने गर्भ; बाली पसाउने नली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कोत्थ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)