कोदाली पाते

वि.

  1. कोदालीको पातोजस्तो; कोदालीका पाताका ढाँचाको ('त' अक्षर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)