कोनि
अव्य. [को+नि]
- कुराकानीमा हो होइन भन्ने वा थाहा नभएको बुझाउने शब्द; कुन्नि। (उदा.- राम हिजो त यहीँ थिए, आज कोनि कता गए)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अव्य. [को+नि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)