कोपर्नु
स. क्रि. [तुल. कोतर्नु]
- कुनै वस्तुलाई हातका नङ्ग्रा, दाह्रा वा अरू कुनै वस्तुले चिथोर्नु; दार्नु; नङ्ग्र्याउनु; कोतर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [तुल. कोतर्नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)