कोप्चिनु
अ.क्रि. [कोप्चो+इ+नु]
- नाक, मुख, आँखा आदिको बनोट नमिलेको हुनु; कोप्चो पर्नु; कोप्रिनु।
- साँघुरो हुँदै जानु (बाटो, जग्गा, ठाउँ इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [कोप्चो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)