कोप्चो
वि.
- आँखा, नाक, मुख आदि अलि भित्र पसेको वा दबेको; अनुहारको बान्की नमिलेको; सलक्क नपरेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)