कोप्पा

ना.

  1. घाँटीपछाडि गर्दनदेखि मास्तिरको खाल्टो परेको ठाउँ; बुढी खोप्रो; घुच्चुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)