कोप्रो
वि. [√ कुप्रो]
- कुच्चिएर, खुम्चिएर, दोब्रिएर आदि कुनै कारणले बाहिरी पत्र वा भाग भित्रपट्टि दबेको; कुप्रिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√ कुप्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)