कोप

ना. [सं.]

  1. कसैप्रतिको विरोध वा असन्तुष्टिबाट उब्जने मनोभाव; क्रोध; रिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)