कोली
ना.
- प्रेमीप्रेमिकाको प्रेमालापका प्रसङ्गमा काखलाई बुझाउने शब्द; ठिटाठिटीको मायालु काख।
- नेपालीको एउटा थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)