कोल
ना.
- गोरु वा मानिसले घुमाई उखु, तोरी, तेल आदि पेलेर तेल वा रस निकालिने काठले बनेको यन्त्र; साल।
- नाइटादेखि माथि र घाँटीभन्दा तलको अङ्ग; छाती; कोख (प. ने.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)