कोविद
ना. [सं.]
- विद्या र बुद्धि भएको; विद्वान्; पण्डित।
- अनुभवी तथा कुशल; निपुण; पोख्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)