कोशागार

ना.

  1. अन्नपात वा धनसम्पत्ति सञ्चय गर्ने घर; ढुकुटी; धनसार; भण्डार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)