कोष्ठबद्ध

वि. [सं.]

  1. कोष्ठक चिह्नहरूले बाँधिएको वा ती चिह्नले छुट्ट्याइएको।
  2. ठिक समयमा नभएको दिसाको रोकाइ वा पेट साफ नहुने काम; कब्जियत; गोटा पर्ने रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)