कोस

ना. [सं. क्रोश]

  1. जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण; आठ हजार हात वा चार हजार गज लम्बाइको नापो; आठ सय धनु वा पैँतिस सय बिस गजको दुरी।
  2. आँखाका दुवैतिरको कुनु वा चोसो।
  3. गाजल लगाउने सिन्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)