कोसिस
ना. [फा. कोशिश]
- कुनै पनि काम गर्नका निम्ति विशेष रूपले गरिने प्रयत्न; चेष्टा; जमर्को; प्रयास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. कोशिश]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)