कोसेली

ना.

  1. कसैलाई सम्झना र चिनुस्वरूप आफ्ना राजीले दिइने कुनै चिज वा वस्तु; सौगात; उपहार; नजराना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)