को

सर्व. [सं. कः]

  1. कसैको चिनारी पाउन सोध्दा प्रयोग हुने शब्द; कुन; कुनचाहिँ।
  2. विशेषण बन्दा जोडिने शब्द (एकतमासको, असमेलको, भन्नुको इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)