कौमार
ना. [सं.]
- कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य।
- जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)