कौलासो
ना. [?]
- आपद्को समयमा गुहार माग्दा वा टाढैबाट कसैलाई पुकार्दा ठुलो स्वरले कराउने काम; ठुलो स्वरको हकाराइ, बोलाइ वा चिच्च्याहट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)