कौवा

ना. [सं. काक]

  1. समाचार कहन्छ भन्ने लोकधारणा भएको एक चरो; काग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)