कौवाली
ना. [अ. कवाल = एक किसिमको बाँसुरी]
- मुसलमानहरूमा धेरै मानिस मिलेर गाइने एक प्रकारको धार्मिक गीत।
- त्यस्ता गीतका धुन वा ती धुनमा गाइने गीत।
- उपर्युक्त प्रकारका गीत गाउनेको पेसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)