कौशिक गोत्र
ना.
- कौशिक ऋषिको कुल वा वंशको परिचयात्मक नाम; कुशिक वंशबाट प्रवर्तित रेग्मी, विणारी, रिमाल, ढुङ्गाना, तिवारी, लुइँटेल, पुडासैनी, रघुवंशी, भँडारी, खप्तरी विष्ट, खप्तरी बुढाथोकी, खप्तरी खड्का, रायमाझी, खप्तरी बस्नेत र बानियाँहरूको गोत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)