क्याँकी

ना. [क्याँक+ई]

  1. मानिस वा पशुको गलो; घोक्रो; घाँटी।
  2. एक जातको चरो।
  3. निम्नस्तरीय; सामान्य सुझबुझ पनि नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)