क्याजुयल कनेक्सन

ना.

  1. आकस्मिक वा अस्थायी रूपमा जडिने टेलिफोनको जडान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)