क्यान
क्रि.वि. [सं. किम्]
- के कारणका लागि; किन (उदा.- क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गर्या। - भानुभक्तको रामायण)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. किम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)