क्याबिनेट

ना. [अङ्.]

  1. प्रमुख मन्त्रीहरू बसेर आवश्यक र महत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक; मन्त्रीहरूको सभा।
  2. मन्त्रिमण्डल; मन्त्रिपरिषद्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)