क्याम्पा

ना. [√ क्याम्प]

  1. चारैतिर पर्खाल वा बारले घेरिएको घरजग्गा वा कार्यालय; गिर्दा; हाता; क्याम्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)