क्यारम बोर्ड

ना. [अङ्.]

  1. दुई रङका ससाना गोटी स्टाइगरले हुत्त्याएर निर्धारित छिद्रमा पसाली घरकोठामा खेलिने खेलमा प्रयुक्त तख्ता वा बोर्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)