क्यारे

निपा.

  1. शङ्का, संशय आदि बुझाउन वाक्यको पछाडि प्रयुक्त हुने अव्यय। (उदा.- तपाईंले भन्नुभएको कुरो होइन क्यारे!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)