क्युरिओ/क्युरियो

ना. [अङ्. क्युरिओ]

  1. कुनै देशको निजत्व झल्काउने मूर्ति, मुद्रा, कपडा वा यस्तै सांस्कृतिक महत्त्वका वस्तु बिक्री गरिने पसल।
  2. त्यस्ता सांस्कृतिक महत्त्वका वस्तु राखिने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)