क्रमिक
वि.
- क्रमैसँग वा पालैसित आएको; क्रमागत।
- सिलसिला मिलेको; क्रम भएको।
- बिस्तार बिस्तार; अलि अलि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)