क्रान्तिमण्डल

ना.

  1. पृथ्वीबाट देखिने सूर्यको गतिपथ; क्रान्तिवृत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)