क्रियान्वयी

वि. [सं.]

  1. क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध (उता, छिटो, गरेर, पढी, खेल्न इ.)।
  2. क्रियायोगीका दुई भेद (क्रियाविशेषण र क्रियान्वयी) मानिएका मध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)