क्रोड
ना. [सं.]
- आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर।
- वक्षस्थल; छाती, कोख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)