क्लान्त

वि. [सं.]

  1. थाकेको; थकित; श्रान्त।
  2. ओइलाएको; मुखमुद्रा क्षीण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)