क्लीब
वि. [सं.]
- सन्तान जन्माउन सक्ने प्रजननशक्ति क्षीण भएको (व्यक्ति); नपुंसक; हिजडा।
- आँट नभएको; हुतीहारा; नामर्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)