क्वाथ
ना. [सं.]
- काष्ठादि औषधी पानीमा धेरैबेर पकाएर झिकिएको बाक्लो रस; काँडा।
- सुरुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)