क्वार्र

क्रि.वि. [अ. मू. क्वार्+र]

  1. धर्को तानेर कोर्ने वा कुनै तिखो वस्तुद्वारा आफैँ कोरिने किसिमले।
  2. किराफट्याङ्ग्रा आदि कराउँदा आवाज आउने किसिमसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)