क्षता

वि. [सं.]

  1. योनि क्षत भएकी; कौमार्य खण्डित भएकी (कन्या)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)