क्षतिपूर्ति

ना.

  1. कसैको केही हानि-नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम।
  2. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)